NepalBritain.com

Title

NepalBritain.com | News Portal of Global Nepali

Description

Excerpted from the website:

नेपाली कांग्रेसका युवा नेता गगन थापाको विवाह कांग्रेस नेता अर्जुननरसिंह केसीकी छोरी डा अञ्जना केसीसित बैशाख १५ गते राति सम्पन्न भएको छ । नजिकका साथीभाइ र आफन्त गरी १५० जनाको जन्तीमा नेपाल विद्यार्थी संघका सभापति प्रदीप पौडेलबाहेक अन्य राजनीतिक व्यक्तित्व समावेश थिएनन् भने बिहेभोज नगरी त्यसमा खर्च गर्ने रकम एक लाख रुपैयाँ थापाले पाटन अस्पताललाई सहयोग गर्नुभएको छ । सामाजिक रुपमा अस्वस्थ प्रतिस्पर्धा गरेर विवाहको भोज गर्ने प्रवृत्तिले डेरा जमाएको बेला नेता थापाको यो निर्णयले सामाजिक काम गर्न सबैलाई प्रेरणा पो दिन्छ कि ?
read more

Additional Information

Related Domains

External Links





Retrieved from "http://aboutus.com/index.php?title=NepalBritain.com&oldid=15424066"